बोल्ड अवतारमा साम्राज्ञीको अर्को म्यूजिक भिडियो रिलिज

News FilmyNews FilmySourceJan 1, 20251 min read
बोल्ड अवतारमा साम्राज्ञीको अर्को म्यूजिक भिडियो रिलिज
काठमाण्डौँ । यस अघि मालती शीर्षकमा उच्च कोटीको म्यूजिक भिडियो निकालेको कम्पनी एल ए स्टूडियोले पुनः अर्को म्यूजिक भिडियो निकालेको छ । नयाँ बर्ष २०२५को सन्दर्भमा सार्वजनिक यो नयाँ गीतमा पनि मालतीकै जोडी साम्राज्ञी राज्य लक्ष्मी शाह र विशाल खरेल फिर्चड छन ।  यो गीतमा पनि साम्राज्ञी मालतीमा झै बोल्ड देखिएकी छिन । नयाँ मोडल विशालले …