द सिनेमा टाइम्स, काठमाडौं । ‘नेपहपको श्रीपेच-२’ को सफलता सङ्गै निर्माता टोलीले ‘ब्याटल भूमि’ नामक नयाँ र्याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् । बुधबार काठमाडौंको बालुवाटारमा सम्पन्न पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘ब्याटल भूमि’मा सहभागी हुनका लागि www.nepalirap.com मार्फत प्रतियोगीले […]
र्याप ब्याटल रियालिटी शो ‘ब्याटल भूमि’को डिजिटल अडिसन शुभारम्भ


