आज–१७ पौष २०८१ बुधवारको राशिफल

Chitra LaharChitra LaharSourceJan 1, 20251 min read
आज–१७ पौष २०८१ बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रभावशाली मानिसहरूलाई हजुरले आकर्षित गर्न सक्नुहुनेछ। धार्मिक काममा रुचि बढ्नेछ। शत्रुहरू पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन […]

The post आज–१७ पौष २०८१ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.