काठमाडौं । चलचित्र ‘कुस्ती’को घोषणा गरिएको छ । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ घोषणा गरिएको हो । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको सार्वजनिक पोष्टरमा धीरज मगर र मिरुना मगर हुनुहुन्छ । पोष्टरमा लाइट ग्रीन र लाइट पिङककोको प्रयोग गरिएको छ । चलचित्रमा धीरज र मिरुनासँगै बुद्धि
‘कुस्ती’को घोषणा


