‘रंगी’को टिजरमा खुशी, प्रेम र पीडा

eHimalaya TimeseHimalaya TimesSourceDec 31, 20241 min read
‘रंगी’को टिजरमा खुशी, प्रेम र पीडा
काठमाडौं । फागुन २ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘रंगी’ को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्रको एक मिनेट ३५ सेकेण्डको सार्वजनिक टिजरमा चलचित्रका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रको टिजरमा छोरी आयुषी