प्रख्यात अभिनेता बुद्धि तामाङ पनि फिल्म निर्माता बन्ने भएका छन्। ‘कुस्ती’ टाइटलमा फिल्म निर्माण घोषणा गर्दै बुद्धिले नेपाली फिल्म उद्योगमा निर्माताको रुपमा नयाँ यात्रा सुरु गर्न लागेका हुन । गुरूङ समुदायको प्रमुख चाड तमु ल्होसारको अवसरमा निर्माण घोषणा गरिएको कुस्तीमा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा देखिनेछन। यो उनीहरूको पहिलो सहकार्य हुनेछ । …
धीरज र मिरुनालाई लिएर बुद्धी तामाङले फिल्म बनाउँने


