काठमाडौं । अभिनेता सलोन बस्नेतले बनाएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ३५ सेकेन्डको टिजरमा बाबु (सलोन) र छोरी (आयुषी) को प्रेम र संघर्षको कथा देखाइएको छ। फिल्ममा फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरीका लागि गरेको संघर्ष, हेरचाह, र कारुणिक क्षणहरूले टिजरलाई भावनात्मक बनाएको छ। नम्रता श्रेष्ठसँगको सम्बन्धले पनि रोचकता थपेको छ। …
सलोनले बनाएको रंगीको टिजरले मन जित्न सक्छ : राम्रो फिल्म बनेको अनुमान


