‘ह्रस्व दीर्घ’ सेटमा विपना थापाका आँखामा छल्किएको आँशु

MnM NepalMnM NepalSourceDec 28, 20231 min read
‘ह्रस्व दीर्घ’ सेटमा विपना थापाका आँखामा छल्किएको आँशु
अभिनेत्री विपना थापा कुनै समय नेपाली चलचित्र क्षेत्रमा चल्तीकी अभिनेत्रीको रुपमा रहेकी थिइन्। १०० बढी चलचित्रमा अभिनय गरेकी विपना थापा विवाह गरेर भारतको मथुरामा बस्दै आएकी छिन्। चलचित्रका कार्यक्रम र अन्य समयमा नेपाल आउने जाने क्रम भए पनि चलचित्रमा अभिनय भने विपनाले नगरेको झन्डै १३ बर्ष बितिसक्यो। उनै विपना चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनयमा कमव्याक […]