पोखरा – नेपाली गजलमा देखिएको विवाद निरर्थक भएको पोखरेली गजलकारहरूको निष्कर्ष छ । सोमबार पोखरामा भएको गजल प्रेमीहरूको भेलामा बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भन्नुपर्नेमा जोड दिइएको छ । भेलाले गैरबहरमा लेखिएका गजललाई गजल मान्न नहुने भन्दै केहीले चलाएको अभियानको भर्त्सना गर्दै यस्ता प्रयासले नवप्रवेशी गजलकारलाई भ्रमित पार्ने बताएको […]
नेपाली गजलमा देखिएको विवाद अनावश्यक: पोखरेली गजलकार


