काठमाडौं – नयाँ वर्षको पूर्व सन्ध्यामा क्राइम थ्रिलर चलचित्र ‘११:५५ (डु नट ट्रस्ट एनिवन)’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सँगै चलचित्र आगामी चैत ८ गते रिलिज हुने घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य कलाकार महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनाललाई देख्न सकिन्छ । केशव […]
क्राइम थ्रिलर चलचित्र ‘११:५५ (डु नट ट्रस्ट एनिवन)’ चैत ८ गते रिलिज हुने


