‘मेरो एउटा साथी छ’ मा संगै काम गरेका स्टार नायकहरु दयाहाङ राई र आर्यन सिग्देल पुन: चलचित्रमा देखिने भएका छन् । दिनेश राउतको निर्देशनमा तयार हुने चलचित्र ‘गाउँ नै रमाइलो’ मा दया र आर्यनलाई संगै देखिने पक्का भएको हो । हिमाल कडरियाले चलचित्रको निर्माण गर्नेछन्। हिमालले दयानै मुख्य भूमिकामा रहेको यस बर्षको सफल चलचित्र ‘नाङ्गो […]
दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन, दशैंमा रिलिज हुने


