तमु ल्होसारको अवसर पारेर पौष पन्ध्र गते फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ । कलाकार बुद्धी तामाङको निर्माण रहने यो फिल्ममा अनिल योञ्जनको लेखन तथा निर्देशन रहनेछ । फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । यसपटक पोस्टरमा लाइट ग्रीन र लाइट पिङककोको प्रयोग गरिएको छ । पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस […]
बुद्धि तामाङको निर्माणमा ‘कुस्ती’ खेल्दै धिरज र मिरुना


