‘रंगी’ टिजरमा छोरी आयुषीसँग माफी माग्दै पिता सलोन

Ramailo ChaRamailo ChaSourceDec 31, 20241 min read
‘रंगी’ टिजरमा छोरी आयुषीसँग माफी माग्दै पिता सलोन
सान्भी इन्टरटेनमेन्ट प्रा.लिमा निर्मित फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको सोमबार सार्वजनिक एक मिनेट ३५ सेकेण्डको टिजर फिल्मका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ । टिजर : टिजरमा छोरी आयुषी र बाबु सलोनको प्रेम, छोरीका लागि सलोनको संघर्ष देखाइएको छ । टिजर […]