‘एक्टरः टेक वन’का दुई नयाँ पोस्टर रिलिज

Ramailo ChaRamailo ChaSourceDec 31, 20241 min read
‘एक्टरः टेक वन’का दुई नयाँ पोस्टर रिलिज
फिल्म ’एक्टरः टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएका छन् । फिल्मको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए । ’एक्टरः टेक वन’ माघ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ […]