‘कार्साङ’मा सबै समुदायको मन जित्ने कथा रहेको कलाकार र निर्देशकको विश्वास

The Cinema TimesThe Cinema TimesSourceDec 31, 20241 min read
‘कार्साङ’मा सबै समुदायको मन जित्ने कथा रहेको कलाकार र निर्देशकको विश्वास
द सिनेमा टाइम्स, काठमाडौं । आगामी पौष २६ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने सिनेमा बनेको बताएका छन् । यो एउटा समुदाय र ठाउँ विशेषको कथा भएपनि सबैको मन जित्ने कथा रहेको कलाकार र निर्देशकको भनाई थियो । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’मा रहेको […]