काठमाडौं । आगामी माघ १६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’का दुई नयाँ पोष्टरहरू र मोशन पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोष्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले जानकारी गराउनुभयो । एक पोष्टरमा प्रमुख कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई
‘एक्टर : टेक वन’का दुई नयाँ पोष्टरहरू र मोशन पोष्टर सार्वजनिक


