माघ १६ मा रिलिज हुने ‘एक्टरः टेक वन’का दुई नयाँ पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceDec 30, 20241 min read
माघ १६ मा रिलिज हुने ‘एक्टरः टेक वन’का दुई नयाँ पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने सिनेमा ‘एक्टरः टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए । आगामी माघ १६ गतेबाट सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको छ […]