बुद्धि तामाङ अब निर्माता, ‘कुस्ती’ बनाउने घोषणा

KalakarmiKalakarmiSourceDec 30, 20241 min read
बुद्धि तामाङ अब निर्माता, ‘कुस्ती’ बनाउने घोषणा
काठमाडौं– तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङले नयाँ नेपाली फिल्म ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका छन् । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । पोस्टरमा लाइट ग्रीन र लाइट पिङ्कको प्रयोग गरिएको छ । पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन् । धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ । उनी जेन्टल छन्, केयरिङ छन्, रोमान्टिक छन् र सफ्ट छन् । त्यस्तै, मिरुना लाइट ग्रीन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, ...