काठमाडौँ- ‘कुस्ती’ नामक फिल्म बन्ने भएको छ। मुख्य कलाकारको तस्बिरसहितको पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो। तस्बिरमा अभिनेत्री मिरुना मगर र अभिनेता धीरज मगरलाई देख्न सकिन्छ। फिल्म अनिल योञ्जनले निर्देशन गर्नेछन्। अनिलकै कथा रहेको फिल्म प्रेम कथामा आधारित रहने उनले बताएका छन्। निर्देशक याेञ्जनसहित कलाकार बुद्धि तामाङले फिल्म निर्माण गर्न लागेका हुन्। आगामी वर्ष […]
‘कुस्ती’ नामक फिल्म बन्दै


