चलचित्र पत्रकार सङ्घको १३ बुँदे चितवन घोषणापत्र जारी, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग

Thulo PardaThulo PardaSourceDec 30, 20241 min read
चलचित्र पत्रकार सङ्घको १३ बुँदे चितवन घोषणापत्र जारी, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग
चितवन – चलचित्र पत्रकार सङ्घ नेपालको पाँचौँ पूर्ण बैठकले १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरिएको छ । चितवनको नारायणगढमा आयोजित तीन दिने बैठकमा सङ्घले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कारका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । यसका साथै, आगामी चैतमा दोस्रो […]