काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डा. कालिका प्रसाद उपाध्यायले म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कृषि अनुसन्धानमा लामो समयदेखि सक्रिय रहेका डा. उपाध्यायले हालै आफ्नै स्वर र रचनामा रहेको गीत ‘गरौँ न शुभ काम’ सार्वजनिक गरेका हुन् । समाजमा बढ्दो नकारात्मकताको बीचमा सकारात्मकता फैलाउने उद्देश्यले तयार पारिएको बताइएको यो गीतमा जीवन र […]
कृषि वैज्ञानिक डा. उपाध्यायले ल्याए म्युजिक भिडियो


