काठमाडौं – नेपाली र चिनियाँ चलचित्र उद्योगबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । आगामी ९ जनवरीमा हुने यस कार्यक्रममा चिनियाँ चलचित्र निर्माता, कलाकार र चाइना फिल्म एडमिस्ट्रिेसनका निर्देशक सु याङ नेपाल आउनेछन् । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी र चीनको चाइना फिल्म एडमिनिस्ट्रेसनले संयुक्तरुपमा यो कार्यक्रम आयोजना […]
चाइना फिल्म डे: नेपाल र चीनबीच चलचित्र क्षेत्रमा सहकार्य बढाउने प्रयास


