माघको अन्तिमसाता ‘ममी’

eHimalaya TimeseHimalaya TimesSourceDec 29, 20241 min read
माघको अन्तिमसाता ‘ममी’
काठमाडौं । चलचित्र ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार चलचित्रको टिजिर सार्वजनिक गर्दै माघ २५ गतेदेखि सिनेमाघरमा आउने तय गरिएको हो । हरर पारिवारिक ड्रामा चलचित्रले एक परिवारमा छोरी र कुकुरको निधन भएपछि निम्तिने विपत्तिलाई दखाउनेछ । चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत