काठमाडौं- हरर फ्यामिली ड्रामा ‘ममी’को टीजर रिलिज भएको छ । यो फिल्मले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुनथालेको परिवारको कथा पेस गर्छ ।
आज सार्वजनिक गरिएको फिल्मको टीजरले दर्शकलाई अपेक्षा अनुसारको हरर अनुभव दिने देखाएको छ ।
माघ २५ गते रिलिज हुने यो फिल्ममा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिका रहेको छ । फिल्ममा उनीहरुसहित समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ...
टीजरमा हरर फ्यामिली ड्रामा ‘ममी’


