प्रियंकाको रनवे वाकको उद्देश्य पुरा नभएपछि….

KalakarmiKalakarmiSourceDec 29, 20241 min read
प्रियंकाको रनवे वाकको उद्देश्य पुरा नभएपछि….
काठमाडौं– हालै काठमाडौंमा आयोजित एउटा रन वे वाकमा विभिन्न सेलिब्रिटीले वाक गरेर दर्शकलाई डिजाइनरका पछिल्ला डिजाइन प्रदर्शन गरे । उक्त फेसन शोमा अभिनेत्री प्रियंका कार्कीले पनि वाक गरेकी छिन् । अहिले आएर प्रियंकाले उक्त रनवे वाकमा लगाएको पहिरनलाई लिएर विभिन्न प्रतिक्रिया दिइरहेका छन् । प्रियंकाले नेपालकी प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामू शेर्पाको सम्मानस्वरुप सगरमाथाको तस्विर प्रिन्ट भएको पहिरन लगाएर र्याम्प वाक गरेकी थिइन् । उक्त पहिरनका कारण प्रियंकालाई केहि नराम्रा प्रतिक्रियाको सामना गर्नु परेको छ । उनले लगाएको पहिरनमा सेतो लामो गाउनको टेलमा सगरमाथासँगै पासाङ ल्हामू शेर्पाको ...