एक साता पछि सर्‍याे ‘होस्टेल ३’

Himal KhabarHimal KhabarSourceDec 29, 20241 min read
एक साता पछि सर्‍याे ‘होस्टेल ३’
काठमाडौँ- चर्चित फिल्म ‘होस्टेल’ को तेस्रो सिक्वेल आगामी फागुन २३ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टरसहित फागुन २३ लाई मिति सार्वजनिक गरेका हुन। यसअघि फागुन १६ मा प्रदर्शन गर्ने तयारी थियो। पोस्टरमा फिल्मका प्रमुख पात्र आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरी, र पदम तामाङ रमाइलाे गतिविधि गरिरहेको देखिन्छ। ‘होस्टेल ३’ले क्याम्पस […]