हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक

Himal KhabarHimal KhabarSourceDec 29, 20241 min read
हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक
काठमाडौँ- हरर जनरामा बनेको फिल्म ‘ममी’ को टिजर सार्वजनिक भएको छ। ओएरआर डिजिटल युट्युब च्यानलबाट आइतबार टिजर सार्वजनिक गरिएको हो। टिजरमा परिवारमा एक सदस्यकाे निधनपछि आउने विपत्तिलाई दखाइएको छ। फिल्मकाे मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की र दीया मास्के छन्।  फिल्म आगामी माघ २५ मा प्रदर्शन हुनेछ। फिल्मका लेखक तथा निर्देशक समर निरौला हुन्। यो उनको […]