‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले युट्युबमा मच्चायो तहल्का

Ranga KhabarRanga KhabarSourceDec 29, 20241 min read
‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले युट्युबमा मच्चायो तहल्का
रंगखबर, काठमाडौँ: वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले रिलिजको तीन दिनमै युट्युबमा तहल्का मच्चाएको छ । यो गीत हाल नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ । यो गीत नेपालको युट्युबमा ट्रेन्डिङको यात्रामा पहिलो स्थानमा पुगेको छ । नेपालमा मात्र नभई माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र युएईमा पाँचौँ […]