एस एस राजामौलीको चलचित्रबाट प्रियङ्का चोपडाको कमब्याक तयारी

Thulo PardaThulo PardaSourceDec 29, 20241 min read
एस एस राजामौलीको चलचित्रबाट प्रियङ्का चोपडाको कमब्याक तयारी
अभिनेत्री प्रियङ्का चोपडाले लामो समयपछि भारतीय चलचित्रमा कमब्याकको तयारी गरिरहेकी छन् । फरहान अख्तरको चलचित्र ‘जी ले जरा’ बाट उनी भारतीय चलचित्रमा फर्कने बताइएको थियो, तर अहिले यो चलचित्र रोकिएको खबर छ । यसैबीच, प्रियङ्काले एस एस राजामौलीको आगामी तेलुगु चलचित्र साइन गरेकी छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो चलचित्र अफ्रिकी जङ्गल एडभेन्चरमा आधारित हुने […]