राष्ट्रिय सभा चुनावमा उम्मेदवारका लागि नीर शाह सिफारिस

Thulo PardaThulo PardaSourceDec 27, 20231 min read
राष्ट्रिय सभा चुनावमा उम्मेदवारका लागि नीर शाह सिफारिस
काठमाडौँ।माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा उम्मेदवारका लागि नेपाली चलचित्रका विशिष्ट कलाकार तथा निर्देशक नीर शाह सिफारिस भएका छन् । केही समय अघि आफू राष्ट्रिय सभा सदस्यको आकाङ्क्षी रहेको बताएका उनी बुधवार सिफारिस भएका हुन् । उनले नेपाली काँग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अन्तिम दिन बुधवार शाहले नाम टिपाएका थिए […]