रोमियो एण्ड जुलियट अभिनेत्री ओलिभियाको निधन

Chitra LaharChitra LaharSourceDec 28, 20241 min read
रोमियो एण्ड जुलियट अभिनेत्री ओलिभियाको निधन

लसएन्जल्स(एजेन्सी) । सन् १९६८ को फिल्म ‘रोमियो एण्ड जुलियट’ अभिनेत्री ओलिभिया हसीको ७३ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनामा जन्मिएकी यी अभिनेत्री लण्डनमा हुर्किएकी हुन् । उनको गत शुक्रबार आफन्त र नजिकका व्यक्तिहरुको माझ लण्डनमै निधन भएको हो । हसीले ‘रोमियो एण्ड जुलियट’का लागि ‘गोल्डेन ग्लोब अवार्ड’मा नव अभिनेत्री विधामा अवार्ड जितेकी थिइन् । […]

The post रोमियो एण्ड जुलियट अभिनेत्री ओलिभियाको निधन appeared first on CHITRALAHAR.COM.