पूर्वी नेपालको संस्कृति झल्किने कार्साङको ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 28, 20241 min read
पूर्वी नेपालको संस्कृति झल्किने कार्साङको ‘सात भन्ज्याङ’ गीत सार्वजनिक
काठमाडौं – पुस २६ गते रिलिज हुने नेपाली चलचित्र ‘कार्साङ’को नयाँ गीत ‘सात भन्ज्याङ’ सार्वजनिक भएको छ । गीतमा दयाहाङ राई र सिर्जना निङलेखुको रोमान्टिक जोडीलाई देखाइएको छ । पूर्वी नेपालको शेर्पा र राई समुदायको संस्कृति झल्कने यो गीतमा डीपी खनालको शब्द र एसडी योगीको सङ्गीत छ । एसडी योगी र रेश्मा पुन मगरको युगल […]