‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएका ६ रेकर्ड

Himal KhabarHimal KhabarSourceDec 28, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएका ६ रेकर्ड
काठमाडौँ- नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने फिल्म बनेको छ ‘पूर्ण बहादुरको सारङ्गी’। हलमा ५१ दिनसम्म थुप्रै रेकर्ड ब्रेक गरेको छ। फिल्म अहिले पनि देशकै ठूला मल्टिप्लेक्स हल क्यूएफएक्स, आईएनआई, वान सिनेमाजसहित उपत्यकामा रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआरलगायतका हलमा प्रदर्शन भइरहेको छ। सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्ममा गन्धर्व समुदायको कथा र छोराको सपना पूरा […]