मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आध्यात्मिक चिन्तनमा समय बित्नेछ। सामाजिक काममा चासो लिन सकिनेछ। आफूले गरेको मेहनत अर्काले लिन सक्छ। मौसमी बिमारीदेखि सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दिखावा […]
The post आज–१३ पौष २०८१ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


