कलाकारको रोजाइमा पर्ने ‘रश्मिलाज फेसियल हाउस’को वार्षिकोत्सव मानव सेवा आश्रममा

Thulo PardaThulo PardaSourceDec 27, 20231 min read
कलाकारको रोजाइमा पर्ने ‘रश्मिलाज फेसियल हाउस’को वार्षिकोत्सव मानव सेवा आश्रममा
काठमाडौँ।शताब्दिऔँ देखि शृङ्गारको चलन चल्दै आएको छ । पछिल्लो समय परिष्कृत रूपको शृङ्गारमा मानिसहरूले आफ्नो जीवनको धेरै समय र लगानी खर्चिने गर्छन् । विशेषतः सहरी क्षेत्रमा शृङ्गारलाई महत्त्व दिइन्छ । चलचित्र, म्युजिक भिडियो, फेसन शो, टेलिभिजन शो लगायतमा पर्दामा देखिने कलाकारहरूको लागि शृङ्गार अनिवार्य नै छ । त्यसमाथि पनि शृङ्गार र सुन्दरताको सम्बन्ध नङ र […]