उपचाररत गीतकार खनाललाई गीतकार सङ्घद्वारा आर्थिक सहयोगको अपिल

Thulo PardaThulo PardaSourceDec 27, 20231 min read
उपचाररत गीतकार खनाललाई गीतकार सङ्घद्वारा आर्थिक सहयोगको अपिल
काठमाडौँ।गीतकार सङ्घ नेपालले गीतकार डी. पी. खनालको उपचार सहयोगार्थ अपिल गरेको छ । एक वक्तव्य जारी गर्दै सङ्घले करिब ४० दिनयता उपचाररत खनाललाई आर्थिक सहयोगको लागि आह्वान गरेको हो । उसले खनालको जीवन रक्षाका लागि स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक, सङ्घ-संस्था एवं सङ्गीत प्रेमी नेपालीहरूमा अपिल गरेको हो । खनाल गत कार्तिक ३० […]