काठमाडौं– क्रिसमस डेको अवसर पारेर काठमाडौंको टुसाल, बौद्धस्थित खुला चौरमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’मा हजारौं दर्शकले सोनु निगमको गीतबाट मनोरञ्जन लिए । अहिले उक्त कार्यक्रम चर्चाको विषय बनेको छ । टिकटकदेखि सम्पूर्ण सामाजिक सञ्जालमा सोनु निगमको उक्त कार्यक्रमका सकारात्मक तथा नकारात्मक दुबै प्रकारका टिका–टिप्पणी भइरहेको छ ।
यहि क्रममा सोनु निगमकी मोडल बनेकी नेपाली अभिनेत्री तथा ओशो अनुयायी सोभिता सिंखडाले सोनु निगमसंग बिताएका केहि क्षणहरुलाई स्मणर गरेकी छिन् ।
बलिउडको फिल्म ‘लभ इन नेपाल’ मा अभिनय गर्नका लागि नेपाल आएका गायक सोनु निगमसंग काम गर्ने क्रममा ...
सोनु निगमकी मोडल बनेकी सोभिताको सम्झनामा ‘सोनुको आशोवाली’


