विपिन र मिरुनाको ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceDec 27, 20241 min read
विपिन र मिरुनाको ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा र चुट्का’मा आधारित छ । जुन लोक संगीतको एक विशेष र चर्चित विधा हो । यो भाकामा जीवनका विभिन्न भावनाहरू प्रेम, वियोग, हास्यव्यङ्ग्य र सामाजिक परिवेशलाई सरल […]