‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceDec 26, 20241 min read
‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत् सार्वजनिक ४२ सेकेण्ड लम्बाइको टिजरमा अभिनेता आशीर्वाद क्षेत्री र चरित्र अभिनेत्री लक्ष्मी गिरी बाइकमा गाउँ फर्किएको देखाइएको छ । दृश्यसँगै टिजरको पृष्ठभूमिमा लक्ष्मीले वाचन गरेको कविताको अंश सुन्न सकिन्छ, जहाँ भनिएको छ, ‘घर जाने बाटो मलाई टाढा नलागोस्, हरेक चोट