चैत्र २९ मा ‘नरसिंहाः अवतार’

SurcinemaSurcinemaSourceDec 26, 20241 min read
चैत्र २९ मा ‘नरसिंहाः अवतार’

काठमाडौं : छायांकन भइरहेको सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ । सिनेमाको वितरण कम्पनी र निर्माताविच सल्लाहा गरेर प्रदर्शन मिति तय गरिएको हो । यो सिनेमालाई चैत्रको २९ गतेबाट रिलिजमा आउने घोषणा यसको निर्माणपक्षले गरेको हो । नयाँ वर्षको छेको पारेर यो सिनेमा चैत्र २९ बाट रिलिजमा आउन लागेको हो । दिवाकर भट्टराइको …

चैत्र २९ मा ‘नरसिंहाः अवतार’ Read More »

The post चैत्र २९ मा ‘नरसिंहाः अवतार’ first appeared on Sur Cinema.