खजुरे ब्रो सुन्दा हर्कको हाँसो

Chitra LaharChitra LaharSourceDec 27, 20231 min read
खजुरे ब्रो सुन्दा हर्कको हाँसो

काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्रि प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरिरहेको छ । कमेडी जनरामा बन्ने फिल्मको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि फिल्म ‘षडङ्ग’को निर्देशन गरेका थिए। […]

The post खजुरे ब्रो सुन्दा हर्कको हाँसो appeared first on CHITRALAHAR.COM.