दिपेन्द्रको ‘दुःखी आत्मा’को जापान अधिकार विक्री

Ramailo ChaRamailo ChaSourceDec 26, 20241 min read
दिपेन्द्रको ‘दुःखी आत्मा’को जापान अधिकार विक्री
दीपेन्द्र लामा निर्देशित फिल्म फिल्म ‘दुखी आत्मा’ जापान वितरण अधिकार विक्री गरिएको छ । यो फिल्मलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए । निर्माण टिमले कती रकममा फिल्मको अधिकार विक्री गरेको हो भन्ने बिषयमा खुलाएको छैन । फिल्ममा दयाहाङ राई, आँचल […]