‘फेसियल हाउस’ को १७ औं वार्षिकोत्सव सम्पन्न

Ramailo ChaRamailo ChaSourceDec 26, 20241 min read
‘फेसियल हाउस’ को १७ औं वार्षिकोत्सव सम्पन्न
ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष […]