नयाँ वर्षमा भिड्दै तीन एक्सन फिल्म

Himal KhabarHimal KhabarSourceDec 26, 20241 min read
नयाँ वर्षमा भिड्दै तीन एक्सन फिल्म
काठमाडौँ- आगामी वर्ष २०८१ सालमा हलमा तीन फिल्मको प्रतिस्पर्धा हुने पक्का भएको छ। ‘नरसिंहा’, ‘कर्मा’ र ‘पिताम्बर’। दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहा अवतार’ ले बिहीबार प्रदर्शन मिति तोकेसँगै तीन फिल्म भिड्ने निश्चित भएको हो।  तीनओटै फिल्म एक्सन जनरामा बनेको छ। ‘नरसिंहा अवतार’ महानायक राजेश हमालको कमब्याक फिल्म हो। एक्सनसहित सोसल ड्रामा जनरामा बनेको फिल्ममा […]