नयाँ बर्षमा राजेश र नीतिको ‘नरसिंहाः अवतार’ प्रदर्शन हुने

Ramailo ChaRamailo ChaSourceDec 26, 20241 min read
नयाँ बर्षमा राजेश र नीतिको ‘नरसिंहाः अवतार’ प्रदर्शन हुने
छायांकनरत फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ । फिल्मको वितरण कम्पनी र निर्माताविच सल्लाहा गरेर प्रदर्शन मिति तय गरिएको हो । यो फिल्मलाई चैत्रको २९ गतेबाट रिलिजमा आउने घोषणा यसको निर्माण पक्षले गरेको हो । नयाँ बर्षको छेको पारेर यो फिल्म चैत्र २९ बाट रिलिजमा आउन लागेको हो । दिवाकर भट्टराइको लेखन तथा […]