विदेशमा माग बढाउँदै ‘दुखी आत्मा’, जापान प्रदर्शन अधिकार विक्री

KalakarmiKalakarmiSourceDec 26, 20241 min read
विदेशमा माग बढाउँदै ‘दुखी आत्मा’, जापान प्रदर्शन अधिकार विक्री
काठमाडौं– दीपेन्द्र लामाको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘दुखी आत्मा’ को जापानमा प्रदर्शन अधिकार विक्री भएको छ । फस्टलुक सार्वजनिक भएसँगै यो फिल्मको माग विदेशी बजारमा ह्वात्तै बढेसंगै जापानको प्रदर्शन अधिकारी विक्री भएको हो । यो फिल्मलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’ को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए । निर्माण टिमले कती रकममा फिल्मको अधिकार विक्री गरेको हो भन्ने बिषयमा खुलाएको छैन । यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका ...