एक्टर ट्रेलरमा प्रेम र द्वन्द्व

Chitra LaharChitra LaharSourceDec 25, 20241 min read
एक्टर ट्रेलरमा प्रेम र द्वन्द्व

काठमाडौं । आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने फिल्म ‘एक्टर’को ट्रेलर ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण फिल्म ‘एक्टर’का निर्माता पत्रकार मनोहरी थापा हुन् । ट्रेलरमा प्रेम, रोमान्स, एक्सनलाई प्राथमिकता दिइएको छ । फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, […]

The post एक्टर ट्रेलरमा प्रेम र द्वन्द्व appeared first on CHITRALAHAR.COM.