काठमाडौं– अभिनय त हो नी भन्ने अवस्थाबाट हरेक चरित्र निर्वाह गर्दै गर्दा हुने डरसम्मको यात्रा नै सच्चा कलाकारिता हो भन्न सकिएला ।
अभिनेत्री विपना थापा एक समयकी चर्चित अनि लोकप्रिय अभिनेत्री हुन् । आफ्नो पालामा उनले झण्डै एक सय वटा फिल्ममा अभिनय गरेर एक प्रकारको कीर्तिमान नै कायम गरेकी थिइन् ।
यसैबीच, उनी अहिले भने १७ वर्षपछि फिल्मको अभिनयमा पुनरामगन गर्दैछिन् । विवाह पश्चात् गृहस्थ जीवनमा व्यस्त उनी अहिले नीता ढुंगानाको फिल्म ‘ह्रश्व दीर्घ’ बाट कमब्याक गर्दैछिन् ।
यो खबरले उनका फ्यान त खुसी छन् नै फिल्म मेकर पनि ...
कमब्याक गर्न डराएकी विपना


