‘श्री बुकुरो’ को टिजर सार्वजनिक

Himal KhabarHimal KhabarSourceDec 25, 20241 min read
‘श्री बुकुरो’ को टिजर सार्वजनिक
काठमाडौँ- सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मकी मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु भएको छ। उनीसहित अर्का कलाकार आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ। फिल्ममा ग्रामीण परिवेश र परिवारको कथालाई प्रस्तुत गरिएको टिमको दाबी छ। फिल्ममा अन्य कलाकार निकिता आचार्य, […]