पौष १० बाट क्रिसमसको अवसरमा रिलिज भयो ‘देव वाणी’

The Cinema TimesThe Cinema TimesSourceDec 25, 20241 min read
पौष १० बाट क्रिसमसको अवसरमा रिलिज भयो ‘देव वाणी’
द सिनेमा टाइम्स, काठमाडौं । पौष १० गते बुधबार आज क्रिसमसको अवसर पारेर नेपाली सिनेमा ‘देव वाणी’ प्रदर्शनमा आएको छ । एक्सन जनरामा निर्माण भएको सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म न्युन शो पाएको छ । कमजोर प्रचारका कारण हलले यो सिनेमालाई न्युन शो उपलब्ध गराएको बुझ्न सकिन्छ । बाबु साहेब बलामीको निर्देशनमा निर्माण भएको सिनेमा ‘देव […]